Skip to main content

कुकुडिपाटा कालिका देवी मन्दिरकाे पचिष्टा तथा उदघाटन कार्यक्रम सम्पन्न ।

कालिका देवी संरक्षण समिती अध्यक्ष उदय बहादुर बाेहरा बाट मन्दिरकाे उदघाटन गरि कार्यक्रमका प्रमुख अतिथि म.न.पा-५ महिला सदस्य जुनादेवी बाेहरा बाट ताम्रपत्र अनावरण



गरि मंगलसैन न.पा-०५,कुकुडिपाटा कालिका देवी मन्दिरकाे पचिष्टा तथा उदघाटन कार्यक्रम अाज सम्पन्न भयाे । जय माँ कालिका देवी ।।

Comments

Popular posts from this blog

पाई सहितका ५ डिजिटल करेन्सीका व्यक्तिलाई पक्राउ गर्न सीआईबिलाई पत्राचार

  उद्योग मन्त्रालयले पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै उनीहरुलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको हो । विभागले उनीहरुले गैरकानुनी रुपमा रहेको नेटवर्किङ शैलीमा कार्य गरेको र देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य समेत गरेको भन्दै विभागले यस विषयमा थप छानविन गर्न उनीहरुलाई पक्राउ गर्न आग्रह गरेको हो । विभागले उनीहरुमाथि अहिले पनि जाँचबुझ, अनुसन्धान र छानविन भईरहेको र थप छानविन गर्नु पर्ने जनाएको छ । विभागले कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराईदिन सीआईबिलाई आग्रह गरेको हो । विभागले उनीहरुको नाम र फोन नम्बर सहित सीआईबिलाई पत्राचार गरेको हो । विभागले पठाएको पत्रमा वान कोइन नामको डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आवद्द पर...

नागरिक पेन्सन योजना सम्बन्धी संक्षिप्त जानकारी

 नागरिक पेन्सन योजना सम्बन्धी संक्षिप्त जानकारी • को को सहभागी हुन सक्ने ? यस योजना अन्तर्गत आय आर्जन गर्ने, मजदुरी गर्ने, रोजगारी भएका, व्यापार व्यवसाय गर्ने, कृषि कर्म गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवाशीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । • कति रकम जम्मा गर्नुपर्छ ? बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । • बीचमा छोड्न पाइन्छ ? कुनै कारणबस निरन्तरता दिन नसकिने अवस्था आएमा बीचमै छोड्न पाइने व्यवस्था गरिएको छ । • कहिले पाइन्छ पेन्सन ? पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। •६० वर्ष पुग्नलाई १५ वर्ष बाँकी नहुनेले समेत १५ वर्षको रकम एकमुष्ट बाँकी वर्षको किस्तामा जम्मा गरेमा ६० वर्ष पूरा गरे पछि पेन्सन पाउन सक्नेछन्। • कति पाइन्छ पेन्सन ? सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन ...

My wedding videos